मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नागार्जुनले ल्यायो दुई अर्ब पन्ध्र करोडको बजेट

gorkhapatraonline.com · Mon Jun 26 06:27:45 GMT 2023

काठमाडौँ, असार ११ गते ।

नागार्जुन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि दुई अर्ब १५ करोड रुपियाँको बजेट सातौँ नगर सभाबाट पारित गरेको छ । सङ्घ र प्रदेश सरकारको विभिन्न शीर्षकको अनुदान र आफ्नै आन्तरिक स्रोतलाई आधार मानेर नगरपालिकाले आगामी आवका लागि उक्त बजेट नगर सभामा प्रस्तुत गरी पारित गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)