फेड अध्यक्ष पावेलको पक्षमा एकजुट भएर उभिए केन्द्रीय बैंक प्रमुखहरू
barnanmedia.com · Tue Jan 13 21:25:00 GMT 2026

विश्वका प्रमुख केन्द्रीय बैंकका प्रमुखहरूले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड)का अध्यक्ष जेरोम पावेलप्रति ‘पूर्ण ऐक्यबद्धता’ व्यक्त गरेका छन् ।
अमेरिकाको न्याय मन्त्रालयले पावेलमाथि आपराधिक अनुसन्धान सुरु गरेपछि विश्वभरका केन्द्रीय बैंकहरू एकजुट भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)