फिफा विश्वकप : न्युजिल्यान्डविरुद्ध बेल्जियमको शानदार जित
nagariknews.nagariknetwork.com · Sat Jun 27 05:01:19 GMT 2026

फिफा विश्वकप २०२६ अन्तर्गत शनिबारको खेलमा न्युजिल्यान्डविरुद्ध बेल्जियमले शानदार जित निकालेको छ।
बिसी प्लेस भ्यानकुभरमा भएको समूह जीको यो खेलमा न्युजिल्यान्डविरुद्ध बेल्जियमले ५-१ गोलको अन्तरले शानदार जित निकालेको हो। खेलको ९०+४ मा एलेक्सिस सेलमेकर्सले गोल गर्दै बेल्जियमले न्युजिल्यान्डविरुद्ध ५-१ गोलको अन्तर कायम गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
फिफा