ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन
deshsanchar.com · Sat Jun 27 01:00:23 GMT 2026

काठमाडौँ- बितेका २४ घण्टामा दुई हजार १०२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २१ लाख १० हजार ५१४ राजस्व दाखिला भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)