मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अमेरिका र अस्ट्रेलिया भिड्दै, यस्तो छ अघिल्लो चरणको समीकरण

ratopati.com · Fri Jun 19 18:25:56 GMT 2026

काठमाडौँ । फिफा विश्वकपको समूह ‘डी’ अन्तर्गत शनिबार बिहान अमेरिका र अस्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ । सिएटल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार शनिबार बिहान १२ः४५ बजे सुरु हुनेछ ।

समूहको पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ र अस्ट्रेलियाले टर्कीलाई २–० ले पराजित गरेका थिए । हाल दुवै टोलीको समान ३–३ अंक रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)