दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई मृत्युदण्ड दिनुपर्ने माग
barnanmedia.com · Tue Jan 13 21:35:00 GMT 2026

दक्षिण कोरियाका अभियोजकहरूले पूर्वराष्ट्रपति यून सुक योललाई मृत्युदण्डको माग गरेका छन् ।
मार्शल ल लागु गर्ने असफल प्रयाससम्बन्धी मुद्दामा दोषी ठहर भएमा उनलाई यो सजाय दिन माग गरिएको हो । सोलस्थित अदालतमा भएको सुनुवाइको अन्तिम बहसमा अभियोजकहरूले यूनलाई ‘विद्रोहको मुख्य योजनाकार’ भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)