बेल्जिमय समूह 'जी' को विजेता, न्यूजिल्याण्ड विश्वकपबाट बाहिरियो
baahrakhari.com · Sat Jun 27 05:06:00 GMT 2026

काठमाडौं । विश्वकपमा समूह चरणको अन्तिम खेलमा न्यूजिल्याण्डलाई पराजित गर्दै बेल्जिमय समूह 'जी'को विजेता बनेको छ ।
न्यूजिल्याण्डलाई ५-१ ले पराजित गर्दै बेल्जियम समूहको विजेता बनेको हो । बेल्जियमका लागि दुई गोल लियन्द्रो ट्रोसाडले गरे । केबिन ब्रुने र रोमेलो लुकाकु र एलेक्सिस सेलमिकर्सले समान एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ