मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण

ratopati.com · Tue May 26 22:58:22 GMT 2026

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पाइने सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे) को दिसा परीक्षण गरी स्वास्थ्य अवस्थाको अध्ययन थालिएको छ ।

दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको बसोबास भएको धवलागिरि गाउँपालिका–२ र ३ मा पर्ने जलजला, मुना, मरेनी र ढोरपाटन सिकार आरक्ष क्षेत्रमा अध्ययन थालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)