मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जेनजीलाई बोलाएर बालेनले भने– चुनावमा होमिएँ, सहकार्य गरौँ

barnanmedia.com · Thu Dec 25 21:25:00 GMT 2025

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफू चुनावमा होमिएको बताएका छन् । बिहीबार जेनजी प्रतिनिधिहरूलाई बोलाएर उनले आफू चुनावमा होमिएको बारेमा बताएका हुन् ।

उनले सहकार्यका लागि पनि आग्रह गरेका थिए । "म चुनावमा होमिए, अब सहकार्य गरौँ," उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)