इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
ratopati.com · Fri Jun 19 18:57:35 GMT 2026

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस साताको अन्त्यमा राष्ट्रपति निवास ‘क्याम्प डेभिड’ जाने भएका छन् । गत वर्ष पुनः कार्यभार सम्हालेयता राष्ट्रपतिको यो दोस्रो क्याम्प डेभिड भ्रमण हो ।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार ट्रम्पले आफ्नो भ्रमणका क्रममा नीतिगत र राजनीतिक बैठकहरू गर्नेछन् । आइतबार ‘फादर्स डे’ समेत परेकाले उनको परिवार पनि यो साताको अन्त्यमा उनीसँगै रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)