मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्तो अवस्थामा मतदाताले भोट हाल्न पाउँदैनन्

ratopati.com

शुक्रबार देशभर एकसाथ स्थानीय निर्वाचन हुँदैछ । निर्वाचन आयोगले मादक पदार्थ सेवन गरेर मतदान गर्न जानेलाई मतदानस्थलमा प्रवेश नदिने जनाएको छ । यसअनुसार यदि मादक पदार्थ सेवन गरेर मतदाता गए मत खसाल्न बञ्चिन हुने देखिएको छ ।

स्थानीय तह निर्वाचनको निर्देशिका जारी गर्दै आयोगले मतदानस्थलमा मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भए पनि निर्वाचन अधिकृतलाई प्रवेश गर्न नदिन निर्देशन दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)