मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालेन्द्र शाहले गृहजिल्ला महोत्तरीका रास्वपाका कार्यकर्ता र आफन्तसँग छलफल

barnanmedia.com · Tue Jan 13 22:09:07 GMT 2026

झापा-५ बाट प्रतिनिधिसभामा उम्मेदवार हुने चर्चामा रहेका बालेन्द्र शाहले गृहजिल्ला महोत्तरीका रास्वपाका कार्यकर्ता र आफन्तसँग छलफल गरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर रहेका शाहले मंगलबार महोत्तरीका मानिसहरुसँग ज्वागलस्थित कुमार व्यञ्जनकारको घरमा छलफल गरेका हुन् । छलफलमा महोत्तरीबाटै उम्मेदवार हुन उनीहरुले अनुरोध र प्रस्ताव गरेका थिए । शाहले आफू छलफलमै रहेको जवाफ दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)