इटहरीमा हात्तीको आक्रमणबाट दुई घरमा क्षति
baahrakhari.com · Tue Aug 13 17:44:29 UTC 2024

इनरुवा (सुनसरी) । इटहरी उपमहानगरपालिका–२ स्थित शान्तिनगरमा जंगली हात्तीले दुईवटा घरमा क्षति पुर्याएका छन् ।
आज बिहान जंगलबाट आएको हात्तीको हुलले आक्रमण गर्दा दुई घरमा क्षति पुगेको इलाका प्रहरी कर्यालय इटहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)