मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फिलिपिन्समा फोहोरको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुग्यो

barnanmedia.com · Tue Jan 13 22:17:48 GMT 2026

मध्य फिलिपिन्सस्थित एउटा फोहोर व्यवस्थापन केन्द्रमा गएको पहिरोेमा परेर मृत्यु हुनेको संख्या ११ जना पुगेको छ । गएको हप्ता सेबु शहरको बिनालिउ ल्यान्डफिल क्षेत्रमा पहिरो गएको थियो ।

घटनाको समयमा सो ल्यान्डफिलमा सय जना कामदार कार्यरत थिए । उद्धारकर्र्मीहरूले १२ जनालाई फोहोरको थुप्रोबाट उद्धार गरेको भएपनि अरु २० जना अझै बेपत्ता रहेको अधिकारीहरूले भनेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)