मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

 ‘आदिपुरूष’मा समावेश शब्द नसच्चिएसम्म हिन्दी चलचित्र चल्न नदिने मेयर बालेनको निर्णय 

arthadabali.com · Thu Jun 15 23:30:41 GMT 2023

काठमाडौँ महानगर प्रमुख बालेन (बालेन्द्र) साहले भारतीय चलचित्र ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको शब्द नसच्चिएसम्म काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने जानकारी दिएका छन् ।

महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले भने आफूलाई यससम्बन्धी पूर्ण जानकारी नभएको बताए । “म आज विभिन्न काममा व्यस्त थिएँ । हाललाई मसँग अन्य जानकारी छैन”, उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)