स्ट्रेलियाका बर्गेसको आत्मघाती गोल, अमेरिकालाई सुरुवाती अग्रता
ratopati.com · Fri Jun 19 19:16:37 GMT 2026

काठमडौँ । विश्वकप फुटबलको समूह ‘डी’ अन्तर्गत जारी खेलमा अमेरिकाले अस्ट्रेलियाविरुद्ध १–० को सुरुवाती अग्रता लिएको छ । सिएटल स्टेडियममा भइरहेको खेलको ११ औँ मिनेटमा अस्ट्रेलियाका डिफेन्डर क्यामरून बर्गेसले आफ्नै पोस्टमा गोल आत्मघाती गोल गरेपछि अमेरिकाले अग्रता बनाउने अवसर पाएको हो ।
यो खेल जित्ने टोली राउन्ड अफ ३२ मा पुग्ने सम्भावना प्रबल रहनेछ । यसअघि अमेरिका र अस्ट्रेलिया दुवैले आफ्ना पहिलो खेल जितेर समान ३–३ अंक जोडेका थिए । अहिले खेल जारी छ ।
USA vs Australia फिफा विश्वकप २०२६
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)