इजिप्टलाई इरानले बराबरीमा राेक्याे
neplays.com · Sat Jun 27 05:14:00 GMT 2026
काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत शनिबार भएको इजिप्ट र इरानबीचको खेल १–१ गोलको बराबरीमा टुंगिएको छ ।
इरानले एक पेनाल्टीमा चुक्दा र अन्तिममा इन्जुरी समयमा गरिएको गोल अफसाइड भएपछि जित निकाल्नबाट चुकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
काठमाडौँ
फिफा