आज यी २ मुख्य सडक पूर्णरुपमा अवरुद्ध
onlinekhabar.com · Sat Jun 27 05:13:53 GMT 2026

१३ असार, काठमाडौं । आज प्रमुख दुई सडकहरु पूर्ण रुपमा अवरुद्ध छन् । काठमाडौं–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड मर्मतका बन्द गरिएको छ।
नेपाल प्रहरीले शनिबार सूचना जारी गर्दै उक्त सडकखण्ड अझै एक महिनासम्म बन्द हुने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)