मन्त्रिपरिषद बैठक: सबै परिक्षा स्थगित, तत्काललाई आन्तरिक उडान भने नरोकिने
kharibot.com · Mon Apr 26 17:16:00 GMT 2021
काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेका सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि तत्काललाई आन्तरिक उडान नरोक्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)