मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लोकतन्त्रको उत्तम विकल्प निर्वाचन होः मन्त्री श्रेष्ठ

barnanmedia.com · Tue Jan 13 22:31:36 GMT 2026

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले लोकतन्त्रको उत्तम विकल्प निर्वाचन भएकाले सबै राजनीतिक दल आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिनुभएको छ ।

युनाइटेड क्लब पोखरा महानगरपालिका–१० ले सोमबारदेखि आगामी माघ ११ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना गरेको १४औँ सस्करणको पोखरा महोत्सवको सोमबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले तोकिएको मितिमा निर्वाचन हुने भएकाले सबै दल उत्साहकासाथ लाग्नुपर्ने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)