किसानलाई रोपाइँ गर्ने चटारो
nepalsamaya.com · Mon Jun 26 00:16:00 GMT 2023
ताप्लेजुङको मैवाखोला गाउँपालिका स्थित ढुङ्गेसाँघुका किसान रोपाइँ गर्दै। वर्षा भएर सिँचाइ सुविधा भएसँगै जिल्लाका अधिकांस क्षेत्रका किसानलाई रोपाइँ गर्ने चटारो छ। तस्बिर : सन्तोष पुर्कुटी/रासस
प्रकाशित: Jun 26, 2023| 06:01. 00 सोमबार, असार ११, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)