मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टिपर दुर्घटनामा चालकको मृत्यु

barnanmedia.com · Tue Jan 13 22:52:46 GMT 2026

अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

आज (मंगलबार) साँझ भूमिकास्थान नगरपालिका ३‚ ठुलाखर्कस्थित भित्री सडकखण्डमा लु.२ख ३३२८ नम्बरको टिपर दुर्घटना हुँदा प्युठानका ५८ वर्षीय चालक कुशल रानाको मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)