एसबिआई बैंकको तीन करोड बोरामा हालेर भागेका लुटेरा खोज्दै प्रहरी
barnanmedia.com · Tue Jan 13 22:48:54 GMT 2026

लुटेरा समूहले सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको एसबिआई बैंकको तीन करोड रकम लुटेका छन्।
हतियारसहित आएको समूहले बैकको सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर साँझ ७ बजे रकम लिएर भागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)