मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चेल्सी र लिभरपुल बराबरमा रोकियो

news24nepal.tv · Sun Aug 29 00:15:17 GMT 2021

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा चेस्सी र लिभरपुल १–१को बराबरीमा रोकिएको हो ।

खेलको पहिलो हाफमा चेल्सीले अग्रता लिएपनि जोगाउन सकेन । खेलको २२ औं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनले रिस जेम्सको कर्नरमा गोल गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)