मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिलो हाफमा अमेरिकाको दबदबा, अस्ट्रेलियाविरुद्ध २–० को अग्रता

ratopati.com · Fri Jun 19 19:55:31 GMT 2026

काठमाडौँ । फिफा विश्वकपको समूह ‘डी’ अन्तर्गत सिएटल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा अमेरिकाले अस्ट्रेलियाविरुद्ध २–० को स्पष्ट अग्रता बनाएको छ।

खेलको सुरुवातदेखि नै दबाब बनाएको अमेरिकाले ११ औँ मिनेटमा अग्रता लिएको थियो । अस्ट्रेलियाका डिफेन्डर क्यामरून बर्गेसले आत्मघाती गोल गरेपछि अमेरिकाले उपहारस्वरूप पहिलो गोल प्राप्त गर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)