अभिनेत्रीहरूले बोक्न थाले चलचित्रको कथा
nepalviews.com · Wed May 27 00:30:05 GMT 2026

काठमाडौं । चलचित्र उद्योगमा लामो समयदेखि एउटा भाष्य जबरजस्त स्थापित छ, चलचित्र बिकाउन ‘हिरो’ चाहिन्छ र त्यो हिरो ‘पुरुष’ नै हुनुपर्छ । त्यसैले अधिकांश कथाहरू अभिनेता वरिपरि घुमेको पाइन्छन् । जबकि अभिनेत्रीलाई प्रेम, त्याग वा भावनामा मात्रै सीमित राखिन्छन् ।
तर पछिल्लो समय यो भाष्य परिमार्जित हुँदै गएको छ । अभिनेत्रीहरू पनि चलचित्र बिकाउन सक्छन् भन्ने भाष्य बन्दै गएको छ । उदाहरणका रूपमा पछिल्लो समय प्रदर्शनमा आएका चलचित्रलाई लिन सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ