ईभी गाडी प्रकरण- रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी आयातकर्तामाथि पनि कारबाही
deshsanchar.com · Fri Jun 19 16:02:24 GMT 2026

काठमाडौँ- रसुवा भन्सार कार्यालयबाट भएका विद्युतीय सवारी साधन (ईभी) को आयात र भन्सार प्रक्रियामा अनियमितता भेटिएपछि सरकारले कारबाही प्रक्रिया अघि बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)
भन्सार विभाग