सीमा विवाद अध्ययन समितिले माग्यो हुम्लावासीसँग सुझाव
deshsanchar.com · Fri Jun 19 16:18:34 GMT 2026

हुम्ला – बाजुरा र हुम्ला जिल्लाको सीमा विवादका लागि गठित अध्ययन समितिको टोलीले हुम्लावासीसँग सुझाव माग गरेको छ। सीमा विवादको यथार्थ अध्ययनका लागि नापी विभागका उपमहानिर्देशक एवं अध्ययन समितिका संयोजक सुशील डंगोल नेतृत्वको टोली हुम्ला आएलगत्तै स्थानीयसँग छलफल गरी सुझाव संकल गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)