मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मालपोत कार्याल हुम्लामा भेटियो बाजुराको गुम्बा गाउँका स्थानीयको जग्गासम्बन्धी प्रमाण

deshsanchar.com · Fri Jun 19 16:20:36 GMT 2026

हुम्ला – दुई जिल्लाका स्थानीयबीच सीमा विवाद भइरहेका बेला बाजुरा जिल्लाको हिमाली गाउँपालिका– ३ को गुम्बा गाउँका स्थानीयको जग्गासम्बन्धी आवश्यक प्रमाण हुम्ला जिल्लाको मालपोत कार्यालयमा भेटिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)