मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नुमराज पोखरेलको स्मृतिमा विद्यालयमा खानेपानी धारा निर्माण

deshsanchar.com · Fri Jun 19 13:55:58 GMT 2026

बुटवल – लियो क्लब अफ बुटवल गोल्डेन जुबिलीका संस्थापक अध्यक्ष भेषराज पोखरेलका पिता स्वर्गीय नुमराज पोखरेलको स्मृतिमा निर्माण गरिएको खानेपानी धारा आज एक विशेष समारोहका बीच जितेश्वरी माध्यमिक विद्यालय, बुटवल-१३, बदेलपोखरीलाई हस्तान्तरण गरिएको छ। सोही अवसरमा धाराको औपचारिक उद्घाटन समेत सम्पन्न भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)