मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘बा’सँग चुनाव लड्ने बालेनको तयारी, देशैभर ‘सूक्ष्म सर्वेक्षण’

rajdhanidaily.com · Tue Jan 13 23:13:21 GMT 2026

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्ने घोषणा गरेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्राविधिक तयारीलाई तीव्रता दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेतासमेत रहेका बालेनले पार्टीभित्र ‘बा’ ब्रान्ड बनाएका एमाले अध्यक्ष ओलीको चुनावी गढ मानिने झापा–५ बाट उम्मेदवारी दिने भएका हुन् । बालेन झापाबाट चुनाव लड्ने पक्का भएको रास्वपा नेतृ निशा डाँगीले जानकारी दिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)