गगन-विश्वलाई कांग्रेस संस्थापनको चेतावनी ?
barnanmedia.com · Tue Jan 13 23:11:14 GMT 2026

पाली कांग्रेसले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई पार्टीको निर्णयविरुद्धमा नजान चेतावनी दिएको छ।
मंगलबार पार्टी एकीकृत बनाएर लैजानेबारेमा विभिन्न चरणमा छलफल भएको बताउँदै बुधबार बिहानसम्म सहमतिका साथ अघि बढ्न आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)