आठ वर्षदेखि अधुरो रहेका चार पुल निर्माण सम्पन्न
ratopati.com · Tue Jan 13 23:20:28 GMT 2026

कञ्चनपुर । तोकिएको समयमा निमार्ण सम्पन्न नभएका कञ्चनपुरका चार वटा पुल आठ वर्षपछि सम्पन्न भएका छन । पटकपटक म्याद थप भएर पनि आठ वर्षसम्म निर्माण हुन नसकेका चार वटा पुल हालै सम्पन्न भएका सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख राजेशकुमार यादवले जानकारी दिए ।
उनका अनुसार तीन पटक म्याद थप हुँदा निर्माण हुन नसकेको कृष्णपुर नगरपालिकास्थित ओदाल खोलाको पुल सम्पन्न भएर आवतजावत सुरु भएको छ । उक्तपुल निर्माणका लागि विसं २०७३ भदौ १७ मा १८ महिनाभित्र सम्पन्न गर्नेगरी थेगिम गाल्भा जेभीसँग रु पाँच करोड ४७ लाखमा ठेक्का सम्झौता भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)