सधैं सामाजिक सेवामा
annapurnapost.com · Sat Sep 04 06:44:00 GMT 2021
काठमाडौं : नेपाल रेडक्रस सोसाइटीको ५९ औं स्थापना दिवस शनिबार मनाइँदै छ।
सोसाइटीको केन्द्रीय, प्रदेश, जिल्ला शाखा, उपशाखा कार्यालय र सरोकारवालाहरूको सहभागितामा विद्युतीय माध्ययमबाट ‘३ निरन्तरता’ नाराका साथ मनाइँदै छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)