भुटानी खेलाडीलाई ‘टाइम-आउट’ गराएको घटनाप्रति क्यानले माफी माग्यो
nagariknews.nagariknetwork.com · Thu Jun 04 09:48:49 GMT 2026

भुटानविरुद्धको खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले विपक्षी ब्याटरलाई ‘टाइम-आउट’ मार्फत आउट गराएको विषयमा नेपाल क्रिकेट संघ (क्यान) ले माफी मागेको छ।
क्रिकेटको नियमसम्मत भए पनि यस्तो निर्णयले खेलको गरिमा र उच्च भावनाको कदर नगरेको स्वीकार गर्दै क्यानले बिहीबार एक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
टी-२० विश्वकप