प्राधिकरणले अन्नपूर्ण मिडिया नेटवर्क रहेको कर्पोरेट टावरलाई सोध्यो स्पष्टीकरण
setopati.com · Wed Aug 16 17:06:44 GMT 2023
नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्क रहेको कर्पोरेट टावरलाई कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेको छ।
भवन निर्माण गर्नुअघि प्राधिकरणबाट स्वीकृति लिएको नदेखिएकाले तीन दिनभित्र जवाफ पेस गर्ने गरी प्राधिकरणले स्पष्टीकरण सोधेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)