मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सेयर धितो कर्जामा २० करोडको सीमा हटाइएको प्रति खुसी छु : पूर्वअर्थमन्त्री शर्मा

barnanmedia.com · Fri Jul 26 21:57:37 UTC 2024

पूर्वअर्थमन्त्री जनार्दन शर्माले सेयर धितो कर्जामा २० करोडको सीमा हटाइएको प्रति खुसी व्यक्त गरेका छन् ।

शर्माले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत मौद्रिक नीतिमार्फत सरकारले सेयर धितो कर्जाको २० करोडको सीमा हटाएकोप्रति खुसी व्यक्त गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)