मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपत्यकाबाट प्रदेश सभामा माओवादी शून्य

gorkhapatraonline.com · Fri Dec 02 00:37:22 GMT 2022

काठमाडौँ, मङ्सिर १६ गते ।

उपत्यकाबाट प्रतिनिधि सभामा जस्तै प्रदेश सभामा पनि नेकपा (माओवादी केन्द्र) शून्य भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रदेश सभाका ३० मध्ये छ स्थानमा माओवादी केन्द्रको उम्मेदवारी थियो । उनीहरू सबै पराजित भए ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)