सर्वसाधारणले सीमापारीबाट ल्याउने ५०० रूपैयाँसम्मको सामानमा भन्सार तिर्न नपर्ने
setopati.com · Thu Jun 04 09:50:03 GMT 2026

सरकारले स्थलमार्गबाट सिमाना ओहोरदोहोर गर्दा यात्रुले आफ्नो साथमा ल्याउने निजी प्रयोगका वस्तुमा दिइने भन्सार छुटको सीमा बढाएको छ।
बजेटसँगै सरकारले अद्यावधिक गरेको भन्सारसम्बन्धी झिटीगुन्टाको व्यवस्थाबाट एक सय रूपैयाँको सीमा बढाएर पाँच सय रूपैयाँ पुर्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)