क्रिकेटर विनोद भण्डारी र पत्रकार सोनिका अर्यालले गरे इन्गेजमेन्ट
canadanepal.com · Wed Sep 22 16:14:42 GMT 2021
काठमाडौं - नेपाल राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर विनोद भण्डारी र खेलकुद पत्रकार सोनीका अर्याल वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।
बुधबार विनोद र सोनीकाले हिन्दु परम्परा अनुसार इंगेजमेन्ट गरेका छन् । उनीहरु केही वर्षदेखि एकअर्काको प्रेममा रहेका थिए । उनीहरुले आउँदो दशैंमा विवाह गर्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)