झुल्दै गरेको धानखेती
nepalsamaya.com · Wed Sep 06 23:55:00 GMT 2023
तारकेश्वर नगरपालिका– ६ स्थित बस्नेतटारमा किसानले लगाइएको धानखेतीमा झुल्दै गरेको धान र हरियाली दृश्य। काठमाडौँमा सहरीकरणका कारणले कृषि भूभिहरु घट्दै र घरहरु बढ्दै गएका छन्। तस्बिर : हरिराम भेटुवाल/रासस
प्रकाशित: Sep 07, 2023| 05:40 बिहीबार, भदौ २१, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)