मन नपरेको पार्टी छाड्न पाउनुपर्छ : केपी ओली
ratopati.com
फाइल तस्विर
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार बेलुका नयाँ बानेश्वरस्थित अल्फा हाउसमा सम्पादकहरूसँगको अन्तरक्रियामा सहभागी भए । यसक्रममा ओलीमाथि केही आक्रामक प्रश्नहरु बर्सिए । तर, उनले आफूमाथि बर्सिएका प्रश्नहरूको सकेसम्म संयमित भएर सामना गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)