मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रौतहटमा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना

nepalnews.com · Wed May 27 00:54:36 GMT 2026

रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरियामा कृषि तथा जलवायु मौसम मापन केन्द्र स्थापना गरिएको छ।

केन्द्रको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले मङ्गलबार उद्घाटन गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय