विदेशमन्त्री एस जयशंकर खालिदा जियाको अन्त्येष्टिमा सहभागी हुने
barnanmedia.com · Tue Dec 30 22:40:08 GMT 2025

भारतका विदेशमन्त्री एस जयशंकर भारतको तर्फबाट बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टिमा सहभागी हुनेछन्।
उनी भोलि बुधबार ढाका आइपुग्नेछन्। विदेशमन्त्री एस. जयशंकरले भारत सरकारको प्रतिनिधित्व गर्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)