मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, बकपत्र गर्न सकिने आदेश

nepalnews.com · Wed May 27 00:59:58 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान, बकपत्र गराउन सकिने आदेश गरेको छ ।

न्यायाधीशद्वय हरि फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सीमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान, वकपत्र गर्न सकिने आदेश गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)