बाउन्न प्रतिशतले बढ्यो याक चिजको व्यापार
gorkhapatraonline.com · Wed May 27 00:59:01 GMT 2026

बजारमा याक चिजको व्यापार ह्वात्तै बढेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले एक साताअघि दुग्ध विकास संस्थान (डिडिसी) बाट उत्पादित याक चिजको उपभोगको फोटो सामाजिक सञ्जालबाट सार्वजनिक गरेपछि चिजको व्यापार बढेको हो ।
अहिले दिनप्रतिदिन यसको माग बढ्दै गएको डिडिसीले जनाएको छ । संस्थानका सूचना अधिकारी नीलकण्ठ गौतमले चिजको व्यापार ५२ प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)