मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चितवन कांग्रेस : क्षेत्रीय सभापतिमा संस्थापनइतर बलियो

farakdhar.com · Wed Nov 24 00:58:08 GMT 2021

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत चितवनमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन सम्पन्न भएको छ । चितवनमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ ।

कांग्रेस क्षेत्रीय सभापतिको चुनावमा संस्थापनइतर बलियो देखिएको छ । क्षेत्र नं १ को सभापतिमा कांग्रेस सभापति शेरबहादुर देउवा निकटका किरण भुषण ओली निर्वाचित भए । क्षेत्र नं २ र ३ को सभापतिमा भने संस्थापन इतरका क्रमश भरत लामिछाने र लालबहादुर दवाडी निर्वाचित भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)