धनगढीको नोभा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि तोडफोड, चिकित्सकलाइ कारवाही र क्षतिपूर्तिकाे माग,आफन्तले शव बुझ्न मानेन्न
barnanmedia.com · Fri Jul 26 22:19:27 UTC 2024

धनगढीको नोभा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि तोडफोड भएको छ। आफन्तहरु क्रुद्ध भएपछि अस्पतालको काउन्टरमा राति तोडफोड भएको हो।
अस्पतालमा परिचालन भएका प्रहरीले तोडफोड भएकोमा अहिले भने तनाव कम भएको र दुई पक्षको छलफल थालिएको जनएको छ। आजमात्रै डाक्टरकाे लापरवाहीले कञ्चनपुरकाे बेलाैरीका १७ वर्षीय नसिभ चाैधरीकाे मृत्यु भएकाे भन्दै आफन्त आन्दोलित भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)