भुटानी खेलाडीलाई ‘टाइम आउट’ गरेकोप्रति क्यानले माग्याे माफी
shilapatra.com · Thu Jun 04 09:49:00 GMT 2026

नेपाल क्रिकेट संघ (क्यान) ले भुटानविरुद्धको खेलमा नेपाली खेलाडीहरूबाट भएको ‘टाइमआउट’ अपिल घटनाप्रति माफी मागेको छ ।
क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त घटना क्रिकेटको नियमभित्र रहेर भएको भए पनि यसले क्यानले अंगीकार गर्दै आएको खेलको मूल्य र भावनालाई प्रतिबिम्बित नगरेको उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)