‘रेडपाण्डा’ को स्वास्थ्य अवस्था अध्ययन गर्न दिसा परीक्षण
nepalnews.com · Wed May 27 01:17:25 GMT 2026

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिकामा पर्ने जलजला र ढोरपाटन सिकार आरक्ष क्षेत्रमा पाइने सङ्कटापन्न जनावर रेडपाण्डा (हाब्रे) को दिसा परीक्षण गरी स्वास्थ्य अवस्थाको अध्ययन थालिएको छ।
दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले रेडपाण्डाको बसोबास भएको धवलागिरि गाउँपालिका–२ र ३ मा पर्ने जलजला, मुना, मरेनी र ढोरपाटन सिकार आरक्ष क्षेत्रमा अध्ययन थालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)